तपाई राहत र उद्दारमा कतै जादै हुनुहुन्छ? यो पनि हेर्नुस तपाईलाई केही सहयोग पुग्न सक्छ। बिबिध सुचनाका आधारमा GIS बाट बनाईएका यि नक्साहरु तपाईले हेर्न सक्नुहुन्छ। गोरखा, लमजुङ, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक का प्रभावित गा बि स र त्यहाँ पुग्ने बाटो। यि नक्सा अपडेट हुदै जानेछन साथै अन्य जिल्लाका नक्साहरु पनि थपिदै जानेछन। यि नक्साहरु अमेरिकामा रहनुभएका ईन्जिनियर साथि सतिस त्रिपाठी र संजिब राईले बनाउनुभएको हो।
तपाईंले पनि पाएका जानकारी हामिलाई पठाउनुहोलाः तपाईंले देखेका सुचना दिएर यसरी सहयोग गरिदिनुस, हामी म्याप बनाएर उद्दारमा सहयोग गर्छौं
कहाँ कहाँ के के सुबिधा छ भन्ने नक्सा
कसरी त्यो ठाउमा पुग्न सकिन्छ भन्ने नक्सा
भुकम्प प्रभावित क्षेत्रहरु
कहाँ कहाँ के के सुबिधा छ भन्ने नक्सा
कसरी त्यो ठाउमा पुग्न सकिन्छ भन्ने नक्सा
भुकम्प प्रभावित क्षेत्रहरु
लमजुङ जिल्लाको नक्सा |
धादिङ जिल्लाको नक्सा |
नुवाकोट जिल्लाको नक्सा |
रसुवा जिल्लाको नक्सा |
सिन्धुपाल्चोक जिल्लाको नक्सा |